लेबननको शान्ति सेनामा खटिएको नेपाली सेनाको टोली फेरबदल
नेपाली सेना, प्रमुख समाचार (Home), लेबनन, शान्ति सेना

लेबननको शान्ति सेनामा खटिएको नेपाली सेनाको टोली फेरबदल

लेबनन मिसनमा मिसनमा नेपाली सेनाका ५५४ जना शान्ति सैनिकहरू कार्यरत रहेको सैनिक जङ्गी अड्डाले जनाएको छ ।