एमाले, राष्ट्रिय समाचार, लिला भण्डारीराष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी लिला भण्डारी सर्वसम्मत बन्दै २२ चैत्र २०८२ राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा एमालेकी लिला भण्डारी सर्वसम्मत चयन हुने भएकी छन् ।