राष्ट्रिय समाचार, लाहन, सिरहालाहनमा भूमिहीन सुकुमवासीको प्रदर्शन ४ जेष्ठ २०८३ सरकारले सार्वजनिक अतिक्रमण हटाउन डोजर लगाउन थालेसँगै त्यसको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् ।