वर्ष दिनमै ठडियो रुपाको ‘सिंहदरबार’
कास्की, मेन स्टोरी, रुपा गाउँपालिका

वर्ष दिनमै ठडियो रुपाको ‘सिंहदरबार’

नेपाल सरकारबाट हस्तान्तरण भएर आएको ९१ रोपनीभन्दा बढी जग्गामा ७ करोड ८० लाख रुपैयाँको लागतमा वर्ष दिनभित्रै भवन निर्माण सकिएको हो ।