रुपन्देही-५ मा रास्वपाका खान भारी मतान्तरले विजयी
प्रतिनिधिसभा निर्वाचन, रुपन्देही-५, विशेष - Packaages

रुपन्देही-५ मा रास्वपाका खान भारी मतान्तरले विजयी

खानले नेकपा एमाले नेता खिमलाल भट्टराई, नेपाली कांग्रेसका नेता भरतकुमार शाह, नेपाल कम्युनिष्ट पार्टीका मुहम्मद वकील मुसलमान लगायतलाई पराजित गरेका हुन् ।