स्वर्णिमको दाबी- रास्वपाले वाचापत्रमा मध्यम वर्गलाई केन्द्रमा राखेको छ
डा. स्वर्णिम वाग्ले, रास्वपा, रास्वापाकाे वाचापत्र, विशेष

स्वर्णिमको दाबी- रास्वपाले वाचापत्रमा मध्यम वर्गलाई केन्द्रमा राखेको छ

मध्यमवर्ग भोगिरहेका समस्याको समाधानका लागि वाचापत्रमा यथेष्ट योजना समेटिएको उपसभापति वाग्लेले बताए ।