राष्ट्रिय समाचार, रास्वपा, रास्वपा महाधिवेशनरास्वपाको विधि : ‘फास्ट ट्र्याक’ मा हुँदैछ महाधिवेशन २ जेष्ठ २०८३ रास्वपाले ३० प्रतिशत वडाको अधिवेशन भए सम्बन्धित पालिका र ३० प्रतिशत पालिकाको अधिवेशन भए मात्रै पनि सम्बन्धित जिल्लाको अधिवेशन हुनसक्ने गरी विधि बनाएको छ ।
प्रमुख समाचार (Home), रास्वपा महाधिवेशनरास्वपा महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय ३० बैशाख २०८३ असार ७, ८ र ९ गते चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय भएको नेता गणेश पराजुलीले जानकारी दिए ।