दुई घटनाका फोटो जोडेर रास्वपा कार्यकर्ताबाट २० लाख रुपैयाँ बरामद गरिएको भ्रामक दाबी
भिडिओमा प्रहरीले बरामद सामग्रीबारे बोलिरहेको दृश्यसँगै पैसाको थुप्रो देखाइएर ‘रास्वपाको कार्यकर्ताबाट बरामद स्रोत नखुलेको रकम’ भन्ने लेख राखिएको छ ।
Auto Added by WPeMatico