राष्ट्रिय खेलकुद परिषद्का २० सदस्य पदमुक्त हुने
२० वैशाख, काठमाडौं । सरकारले ल्याएको अध्यादेशबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप)का २० सदस्य पदमुक्त हुने भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश’ मार्फत राखेपका २० सदस्य पदमुक्त हुन लागेको हो । ३७ सदस्यीय बोर्डमा रहने राखेपमा एक सदस्य नियुक्त गर्न बाँकी थियो । त्यसबाहेक अघिल्ला […]

