राष्ट्र र जनताको हितमा काम गर्न ध्यान केन्द्रित गर्ने राष्ट्रिय सभा सदस्यको प्रतिबद्धता
प्रमुख समाचार (Home), राष्टिय सभा

राष्ट्र र जनताको हितमा काम गर्न ध्यान केन्द्रित गर्ने राष्ट्रिय सभा सदस्यको प्रतिबद्धता

२५ फागुन, काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार सिंहदरबारमा पद तथा गोपनियताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरुले आवश्यक ऐन, कानून, नीति निर्माणका साथै राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका हुन् । राष्ट्रियसभा सदस्य […]