नेपाल एयरलाइन्स, प्रमुख समाचार (Home), रारा विमानस्थलरारा विमानस्थलमा अब नियमित उडान ९ चैत्र २०८२ नेपालगञ्जबाट हप्तामा चार पटक, आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार उडान हुने व्यवस्था मिलाइएको हो ।