unnamed 1
डा. रामशरण महत, पोखरा विमानस्थल, मेन स्टोरी, रामशरण महत

पूर्वमन्त्री रामशरण महतको स्वास्थ्य परीक्षण गर्न विशेष अदालतको आदेश

भ्रष्टाचार मुद्दा दायर भएपछि डा. महतकी पत्नी रोशनीले आफ्ना पति डिमेन्सिया रोगबाट ग्रसित भएको र दुई वर्षदेखि गम्भीर मानसिक तथा शारीरिक स्वास्थ्य समस्याका कारण होस ठेगानामा नरहेको भनी विशेष अदालतमा निवेदन दिएकी थिइन् ।