unnamed 1
नेपाली सेना, प्रमुख समाचार (Home), याप गीत

नेपाली सेनाले सार्वजनिक गर्‍यो र्‍याप गीत

काठमाडौं । नेपाली सेनाले र्‍याप गीत सार्वजनिक गरेको छ । नेपाली सेनाको अफिसियल युट्युब च्यानलमा ‘रेन्जर’ बोलको गीत सार्वजनिक गरेको हो । सेनामा रेन्जर भन्नाले तालिम प्राप्त विशेष लडाकु हो । तीन दिन अघि सार्वजनिक भएको यो गीत आज मध्याह्नसम्म २६ हजार बढीले हेरेका छन् । गीतका शब्द प्रताप मगरले लेखेका छन् । बासुदेव धिमाल […]