मेडिकल शिक्षा, राष्ट्रिय समाचार, विचार, स्वास्थ्य नीतिमेडिकल शिक्षाका कैयौं कार्यक्रममा पुनरावलोकन जरूरी २२ चैत्र २०८२ सबै तहका विशेषज्ञ चिकित्सकले आफ्नो तहको न्यूनतम ज्ञान र सीप अनिवार्य रूपमा प्राप्त गर्ने वातावरण बनाउनु चिकित्सा शिक्षा आयोगको उत्तरदायित्व हो।