unnamed 1
प्रमुख समाचार (Home), मानव साङ्लो, मुख्य सडक, वीरगञ्ज

वीरगञ्जको मुख्य सडक विस्तारविरुद्ध मानव साङ्लो प्रदर्शन

स्थानीय घरधनीहरूले दशकौँदेखि कानुनी प्रक्रिया पूरा गरेर निर्माण गरिएका घर तथा व्यावसायिक संरचना भत्काउने तयारीले हजारौँ परिवार विस्थापित हुने र वीरगञ्जको पुरानो व्यापारिक अस्तित्व नै संकटमा पर्ने बताएका छन् ।