रास्वपाले इच्छाशक्तिसहित काम गरे संघीयताका धेरै समस्या समाधान हुन्छ : सापकोटा
१३ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माधव सापकोटा ‘सुबोध’ले कानूनी अस्पष्टता र तहगत बजेट दोहोरोपनाका कारण संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सापकोटाले संविधानले सबै तहका सरकारलाई स्रोत–साधन उपयोगको अधिकार दिएको भएपनि त्यसअनुसार आवश्यक कानून नबन्दा अन्तरविरोध उत्पन्न भएको जिकिर गरे । ‘सबै […]

