काभ्रेपलाञ्चोक
+977-9863403002
२९ भाद्र २०८३ सोमबार

मंगलबहादुर शाही

Auto Added by WPeMatico

Mangalbahadur Shahi cm dabi1 9
कर्णाली प्रदेश, मंगलबहादुर शाही, मुख्यमन्त्री, विशेष

कर्णाली मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस

News Summary

Generated by OK AI. Editorially reviewed.

  • कर्णाली प्रदेशका मुख्यमन्त्रीका लागि नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहीले २३ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित दाबी पेस गरेका छन् ।
  • एमालेका ९ र नेकपाका १४ गरी २३ जना सदस्यको समर्थनमा शाहीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी प्रस्तुत गरेका हुन् ।
  • तत्कालीन मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएपछि प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समयसीमा तोकेका थिए ।

१२ साउन, सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले दाबी पेस गरेका छन् ।

उनले मंगलबार बेलुका प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

शाहीले गठबन्धनमा रहेका नेकपा एमालेका ९ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १४ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका छन् ।

एमालेबाट मुख्यमन्त्री बनेका यामलाल कँडेलले गत शनिबार राजीनामा दिएसँगै कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो ।

प्रदेश प्रमुख यज्ञराज जोशीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आज (मंगलबार साँझ) ५ बजेसम्म दाबी पेस गर्न समय दिएका थिए ।

संविधानको धारा १६८ (२) अनुसार प्रदेश जोशीले बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई सरकार गठनका लागि आह्वान गरेका थिए ।

शाही मुगु प्रदेशसभा २ बाट तत्कालीन माओवादीबाट बिजयी भएका थिए । शाहीले कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्री भएर काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय

Mangalbahadur Shahi cm dabi1 8

Mangalbahadur Shahi cm dabi1 7

Mangalbahadur Shahi cm dabi1 6

Mangalbahadur Shahi cm dabi1 5

Mangalbahadur Shahi cm dabi1 4

Mangalbahadur Shahi cm dabi1 3

Mangalbahadur Shahi cm dabi1 2

Mangalbahadur Shahi cm dabi1 1

Mangalbahadur Shahi cm dabi1

Scroll to Top