केपी शर्मा ओली, दीपक खड्का, भिआईपी हिरासत, राष्ट्रिय समाचारपक्राउपछि अस्पताल भर्ना, अदालतको आदेशपछि डिस्चार्ज ४ बैशाख २०८३ जब उनी पक्राउ परे बिरामी भएको भन्दै अस्पताल भर्ना गरियो । बिहीबार अदालतको आदेश आएपछि उनी हिरासत मुक्त भए । शुक्रबार दिउँसो उनी अस्पतालबाट डिस्चार्ज भए ।