इँटा उद्योग, भारतीय कामदार, मेन स्टोरीइँटा उद्योगबाट २३ भारतीय कामदारको उद्धार ७ चैत्र २०८२ उद्धार गरिएकामध्ये १२ जना महिला, सात पुरुष र चार जना बालबालिका छन् ।