प्रमुख समाचार (Home), बेलायती मन्त्री सीमा मल्होत्रा, सस्मित पोखरेलशिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता ८ जेष्ठ २०८३ समानता एवं इन्डो–प्यासिफिक हेर्ने बेलायती मन्त्री मल्होत्रा तीनदिने भ्रमणका लागि आज बिहान मात्रै नेपाल पुगेकी हुन् ।