निर्वाचन, प्रतिनिधिसभा चुनाव २०८२, बहुमत, बालेन, रवि लामिछाने, राष्ट्रिय समाचार, रास्वपा, सिफारिससंसद्मा रास्वपाको अभूतपूर्व छलाङ : साढे तीन वर्षमा २१ बाट १८२ १३ चैत्र २०८२ रास्वपाले त ‘मिसन ८४’ नै घोषणा गरेको थियो । तर जेनजी आन्दोलनका कारण चुनाव २०८२ मै भयो । रास्वपा १८२ (दुई तिहाइ नजिक) सिट लिएर बिहीबार संसद् छिर्यो ।