बम डिस्पोजल टाेली, बर्दिवास, विशेष, शंकास्पद वस्तुबर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट १९ फाल्गुन २०८२ सेनाको बम डिस्पोजल टोली पुगेर त्यसलाई विष्फोट गराएर नष्ट गरेको छ ।