फूलबारी, मेन स्टोरीसिंहदरबारभित्र भुर्रभुर्र (तस्वीरहरू) ३ बैशाख २०८३ फूल चराहरूका लागि खाना, आकर्षण र सुरक्षित वातावरणको संयोजन हो । जसका कारण उनीहरू स्वाभाविक रूपमा फूलहरूप्रति मोहित हुन्छन् ।