unnamed 1
चित्रबहादुर केसी, फासिस्ट चरित्र, बालेन सरकार, राष्ट्रिय समाचार

बालेन सरकारले सुरुमै फासिस्ट चरित्र प्रदर्शन गर्‍यो : चित्रबहादुर केसी

सरकारका गलत नीतिका विरुद्धका सबै प्रकारका विरोध र संघर्षलाई जनमोर्चाले समर्थन गर्दै ऐक्यबद्धता प्रकट गरेको छ ।