काठमाडौं उपत्यका, प्रेसर लो, राष्ट्रिय समाचार, सुकुमवासीहोल्डिङ सेन्टरमा थरथर काम्छन् सुकुमवासी, अधिकांशमा ‘प्रेसर लो’ १३ बैशाख २०८३ ‘राति खानै नखाइ सुतियो, डर पनि लाग्यो । सोही कारण पनि खुट्टा थरथर कामेको छ,’ स्वास्थ्य जाँच गराउन आएकाहरूको भनाइ उद्धृत गर्दै पोखरेलले सुनाइन् ।