डोजर आतंक, नेपाल जेनजी फ्रन्ट, प्रमुख समाचार (Home), प्रहरी दमननेपाल जेनजी फ्रन्टले भन्यो : डोजर आतंक र प्रहरी दमन बन्द गर ७ बैशाख २०८३ नागरिकलाई पूर्वतयारीका लागि पर्याप्त समय र सूचना उपलब्ध गराएर मानवीय संवेदनासहितको कानुनी प्रक्रिया मात्र अवलम्बन गर्न सरकारलाई सचेत फ्रन्टले सचेत गराएको छ ।