बिनाअनुमति भारतीय चिकित्सकको आईभीएफ शिविर : रोक्न प्रशासनलाई काउन्सिलको पत्र
काउन्सिल, चिकित्सक, प्रशासन, भारतीय, मेन स्टोरी

बिनाअनुमति भारतीय चिकित्सकको आईभीएफ शिविर : रोक्न प्रशासनलाई काउन्सिलको पत्र

नेपाल मेडिकल काउन्सिलले बिनाअनुमति सञ्चालन गर्न लागिएको आईभीएफ (इन–भिट्रो फर्टिलाइजेसन) सम्बन्धी चिकित्सा शिविर रोक्न प्रशासनलाई पत्राचार गरेको छ ।