काभ्रेपलाञ्चोक
+977-9863403002
५ असार २०८३ शुक्रबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

सल्यानमा मतगणना तयारी पूरा, ८ बजे सर्वदलीय बैठक
प्रमुख समाचार (Home), सल्यान

सल्यानमा मतगणना तयारी पूरा, ८ बजे सर्वदलीय बैठक

२२ फागुन, सल्यान । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सल्यानको मतगणना ८ बजेपछि सुरु हुने भएको छ । मतगणना सुरु गर्नुअघि सर्वदलीय तथा सर्वपक्षीय बैठक बस्ने तयारी गरिएको छ। बिहीबार सम्पन्न भएको मतदानपछि विभिन्न मतदान केन्द्रबाट संकलन गरिएका मतपेटिका रातभर ढुवानी गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपुर्‍याइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान […]
तनहुँ-१ मा राति १ बजेदेखि मतगणना सुरु गरिने
तनहुँ–१, प्रमुख समाचार (Home)

तनहुँ-१ मा राति १ बजेदेखि मतगणना सुरु गरिने

२२, फागुन, चितवन  । तनहुँ निर्वाचन क्षेत्र नं. १ को मतगणना अहिले राती १ बजेदेखि सुरु गरिने भएको छ । सर्वदलीय बैठकले राति १ बजेदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा मतगणना सुरु गर्ने निर्णय गरेको हो । क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट भगवती न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले, नेपाली […]
काठमाडौं-९ मा सर्वदलीय बैठक सुरु, केहीबेरमा गणना
काठमाडौं ९, प्रमुख समाचार (Home), मतगणना

काठमाडौं-९ मा सर्वदलीय बैठक सुरु, केहीबेरमा गणना

२२ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । बैठक सकिएपछि मुचुल्का तयार पार्ने र गणना अघि बढाउने निर्वाचन अधिकृत मनुका घिमिरेले जानकारी दिइन् । काठमाडौं-९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल, नेपाली कांग्रेसका नानुमैया बास्तोला, एमालेका अजयक्रान्ति शाक्य, नेपाली कम्युनिस्ट पार्टीका राधाकृष्ण महर्जन लगायत उम्मेदवार छन् […]
चितवन-१ को गणना भोलि बिहान ७ बजेदेखि
चितवन १, प्रमुख समाचार (Home), मतगणना

चितवन-१ को गणना भोलि बिहान ७ बजेदेखि

२१ फागुन, चितवन । चितवन क्षेत्र नम्बर १ को मतगणना शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ । भर्खरै सकिएको सर्वदलीय बैठकले चितवन-१ को गणना शुक्रबार बिहानदेखि गर्ने निर्णय गरेको हो । बिहीबार भएको निर्वाचनमा चितवन-१ मा  ९६ हजार १ सय ५४ मतदान भएको छ । यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकाल, नेपाली […]
काभ्रेको मतगणना भोलि बिहानदेखि
प्रमुख समाचार (Home), मतगणना

काभ्रेको मतगणना भोलि बिहानदेखि

२१ फागुन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको मतगणना भोलिमात्र हुने भएको छ । काभ्रे १ र २ को केही स्थानको मतपेटिका आउन समय लाग्ने भएकाले शुक्रबार बिहानदेखि मात्रै गणना हुने प्रमुख निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले जानकारी दिए । काभ्रे-२ मा शुक्रबार बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको छ । भुम्लु र बेथानचोकका केही मतपेटिका आउन बाँकी […]
काठमाडौं-४ को मतगणना साढे ११ बजेदेखि
काठमाडौं ४, प्रमुख समाचार (Home), मतगणना

काठमाडौं-४ को मतगणना साढे ११ बजेदेखि

२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना राति साढे ११ बजेदेखि हुने भएको छ । प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान सम्पन्न भएको थियो । क्षेत्र नम्बर ४ अन्तर्गतका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू संकलन भइसकेको छ । केहीबेरपछि सर्वदलीय बैठक बसेर गणनासम्बन्धी निर्णय लिइने बूढानीलकण्ठ नगरपालिका […]
काठमाडौं २ मा आजै रातिबाट मतगणना हुने
काठमाडौं २, प्रमुख समाचार (Home)

काठमाडौं २ मा आजै रातिबाट मतगणना हुने

२१ फागुन, काठमाडौं । काठमाडौं २ मा पनि आजै रातिबाट मतगणना सुरु हुने भएको छ । हाल मतपेटिका संकलनको काम जारी रहेपनि संकलन सकिएपछि आजै रातीबाट मतगणना सुरु हुने भएको हो । निर्वाचन अधिकृत शान्ति न्यौपानेका अनुसार, मतपेटिका संकलन सक्नासाथ सर्वदलीय बैठक बसेर आज रातिबाटै गणना थाल्ने तयारी रहेको छ । ‘हाम्रो अलि टाढा-टाढा ठाउँबाट […]
दाङको निकुञ्च प्रभावित स्थानीयले किन गरे चुनाव बहिष्कार ?
दाङ, प्रमुख समाचार (Home)

दाङको निकुञ्च प्रभावित स्थानीयले किन गरे चुनाव बहिष्कार ?

२१ फागुन, दाङ । दाङको बबई गाउँपालिका ७ देउती मावि मलईमा बिहानैदेखि मतदानका लागि मतदान स्थल तयार गरियो । सात बजे मतदान सुरु हुने अपेक्षमा चारैतीर सुरक्षाकर्मी र मतदान अधिकृत मतदान स्थलमा तैनाथ थिए । तर देउती मावि मलईमाको मतदान स्थल दिनभर सुनासन बन्यो । मतदाता आउने आशमा निर्वाचन सफल बनाउन पुगेका कर्मचारीहरु बेलुकासम्म कुरेर […]
झापाका सबै क्षेत्रबाट संकलित मतपेटिका रुजु गरिँदै
झापा, प्रमुख समाचार (Home)

झापाका सबै क्षेत्रबाट संकलित मतपेटिका रुजु गरिँदै

२१ फागुन, काठमाडौं । झापाका सबै क्षेत्रको मतपेटिका मतदानस्थलसम्म पुर्‍याइएको छ । बिहीबार भएको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । झापा–५ का दुई प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन शाहको कारण पनि झापाको परिणाम यसपटक सर्वाधिक चासोको विषय बनेको छ । निर्वाचन कार्यालयका अधिकृतका अनुसार, अहिले मतपेटिका […]
सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, खस्याे ५० प्रतिशत मत
प्रमुख समाचार (Home), सुदूरपश्‍चिम

सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, खस्याे ५० प्रतिशत मत

सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशत मत खसेकाे छ । बिहीबार बिहान ७ बजेदेखि भएकाे मतदान अन्तर्गत प्रदेशभर ५०. प्रतिशत मत खसेकाे निर्वाचन आयाेगले जनाएको छ । आयाेगकाअनुसार कूल आठ लाख ७४ हजार १७७ मत खसेकाे छ ।
Scroll to Top