संकटमा आठपहरिया संस्कृति
९ जेठ, धनकुटा । पूर्वी नेपालको अरुण र तमोर नदी बीचमा पर्ने धनकुटालाई आफ्नो उद्गम थलो मान्दै आएको एक सीमान्तकृत जाति हो आठपहरिया । आधुनिकता समयसँगै बदलिँदो समाज, यसको प्रभाव र राज्यको औपचारिक मान्यताबाट टाढा रहँदा आठपहरिया समुदाय आफ्नै पहिचान जोगाउन संघर्षरत छ । आफ्नै संस्कार-संस्कृतिका साथै आफ्नै भाषा र भेषभूषा रहेको आठपहरिया समुदायले आदिवासी जनजातिमा […]

