कम्युनिस्टले वर्ग छाडे कि वर्गले कम्युनिस्ट पार्टी ? 
नेकपा स्थापना दिवस, प्रकाश ज्वाला, राष्ट्रिय समाचार, विचार

कम्युनिस्टले वर्ग छाडे कि वर्गले कम्युनिस्ट पार्टी ? 

आफूले आफैँलाई प्रश्न गरेर वा निराश भएर समस्याको समाधान हुनेवाला छैन । त्यसैले फेरि पनि कम्युनिस्ट आन्दोलनको पुनर्जीवन नै अहिलेको आवश्यकता हो ।