पीसीओएस, बाँझोपन, राष्ट्रिय समाचार, हेल्थ फिचर, हेल्थ मेन स्टोरीपीसीओएसले कसरी निम्त्याउछ बाँझोपनको समस्या ? चिकित्सकलाई प्रश्न र जवाफ १० चैत्र २०८२ १२ महिनासम्म नियमित असुरक्षित सम्बन्धपछि पनि गर्भ नबसेमा वा महिनावारी अनियमित भएमा तुरुन्त चिकित्सकलाई देखाउन सकिन्छ ।