अन्तर्वार्ता, चार्ली टेलर, परिवर्तन, राष्ट्रिय समाचार‘नेपाल परिवर्तनको मोडमा छ, संसारले हेरिरहेको छ’ २२ चैत्र २०८२ नेपाल अहिले विश्वभरका मानिसका लागि एउटा उदाहरण र उत्सुकताको विषय बनेको छ । नेपालका युवा अहिले विश्वका नेता हुन् । संसारले नेपाललाई हेरिरहेको छ ।