unnamed 1
दलीयकरण, नेपाल रेडक्रस, राष्ट्रिय समाचार, सरकार

दलीयकरणले थला परेको रेडक्रसको गरिमा बचाउने दायित्व नयाँ सरकारमा

चरम दलीयकरणले विकृत हुँदै गएको नेपाल रेडक्रस सोसाइटीप्रतिको आस्था कायम गराउने दायित्व नयाँ सरकारमा आएको छ । श्रृङ्खलाबद्ध विसंगतिले क्षयीकरण हुँदै गएको संस्थामा त्राण भर्ने जिम्मेवारी वर्तमान सरकारको काँधमा छ ।