नेपाली कम्यनिस्ट पार्टी, भीम रावल, मेन स्टोरीनेकपाले आफूलाई सुदूरपश्चिमको इञ्चार्ज तोकेपछि भीम रावल असन्तुष्ट १५ बैशाख २०८३ ‘सबैजसो प्रदेशमा युवा पुस्तालाई इन्चार्जको जिम्मा दिएर सुदूरपश्चिम प्रदेशमा बुढा पुस्तालाई जिम्मेवारी दिनु अलि मिलेन’