निर्वाचन पर्यवेक्षक, फ्याक्टचेक, विशेषनिर्वाचन पर्यवेक्षकलाई ‘अमेरिकी दूतावासले बुथ कब्जा गरेको’ भन्दै भ्रम फैलाइयो २१ फाल्गुन २०८२ अमेरिकी दूतावासका कर्मचारीले मतदान केन्द्र कब्जा गरेको दावीसहितको एउटा भिडियो निर्वाचनको दिन सामाजिक सञ्जालमा भाइरल भएको छ।