गाडी, निर्वाचन, निर्वाचन अधिकृत, मुख्य निर्वाचन अधिकृतको कार्यालय, राष्ट्रिय समाचार, सिफारिसकाठमाडौं, ललितपुर र चितवनका निर्वाचन अधिकृतले फिर्ता गरेनन् गाडी १९ चैत्र २०८२ अधिकृतको कार्यालयलाई सवारी साधन दिँदा लिखित कागज गरेर नै दिएको हुन्छ । तर उनीहरूले गाडी फिर्ता गर्न आलटाल गरेका छन् ।