काभ्रेपलाञ्चोक
+977-9863403002
११ श्रावण २०८३ सोमबार

नयाँ सिक्का

Auto Added by WPeMatico

चुच्चे नक्सा, नयाँ सिक्का, प्रमुख समाचार (Home)

चुच्चे नक्सासहित तयार भयो नयाँ सिक्का

News Summary

Generated by OK AI. Editorially reviewed.

  • सरकारले एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखेर नयाँ डिजाइन तयार पारेको छ ।
  • मन्त्रिपरिषद्ले यसअघि राष्ट्र बैंकले पठाएको मुस्ताङको घार गुम्बा अंकित सिक्काको डिजाइनलाई फिर्ता गरिदिएको थियो ।
  • राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले उत्पादन लागत घटाउन सिक्काको तौल र आकार परिवर्तन गर्न लागिएको जानकारी दिनुभयो ।

९ साउन, काठमाडौं । सरकारले एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहितको डिजाइन तयार पारेको छ । उक्त डिजाइनमा आकाश भैरवको चित्र पनि राखिएको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार, उक्त डिजाइन  मन्त्रिपरिषद् बैठकबाट पास भएर अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र बैंक पुगिसकेको छ ।

यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङको घार गुम्बासहित तस्वीर राख्नेगरी स्वीकृतिका लागि पठाएको डिजाइनलाई मन्त्रिपरिषद्ले फिर्ता गरिदिएको थियो । राष्ट्र बैंकलाई एक रुपैयाँको सिक्काको प्रस्तावित डिजाइन परिमार्जन गरेर नयाँ प्रस्ताव बनाएर ल्याउन सरकारले भनेको थियो ।

राष्ट्र बैंक ऐनमा कुनै पनि नोट वा सिक्काको डिजाइन स्वीकृत गर्दा वा डिजाइन परिवर्तन गर्दा त्यसलाई मन्त्रिपरिषद्‍बाट स्वीकृत गराउनुपर्ने व्यवस्था छ ।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले नयाँ सिक्कामा नेपालको नक्सा नहट्ने जानकारी आफूलाई रहेको बताए ।

‘नेपालको नक्साबिना नयाँ सिक्काको डिजाइन बन्दैन भन्ने कुरा मेरो जानकारीमा आएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘तर, तौल र आकारमा परिवर्तन गरिँदैछ ।’

हाल रहेको एक रुपैयाँको सिक्का तयार पार्दा त्यो भन्दा बढी मूल्य पर्न गएकाले भार कम गर्नेगरी तौल र आकारमा परिमार्जन गर्न लागिएको पनि उनले बताए ।

‘यसअघि पनि केही तौल घटाउन खोजेका थियौं । अहिले एक रुपैयाँको सिक्कालाई पैसाभन्दा पनि बढी पर्छ,’ उनले भने, ‘अहिले भइरहेको सिक्कामा प्रयोग भएको धातु भनेको मिश्रित हो । त्यो धातुलाई हामीले परिवर्तन गरेर स्टिल मात्रै राख्न खोजेको हो ।’

यो परिवर्तन गरेसँगै मूल्यमा कमी आउने र वातावरणीय हिसाबले पनि उत्कृष्ट मानिने उनले बताए ।

सिक्कामा ६४ वटा थोप्ला हुन्छन्, जुन ६४ योगिनीको प्रतिक मानिन्छ । उनले थपे, ‘सिक्कामा हुने तस्वीरकोसांस्कृतिक महत्व हुन्छ । सिक्का आफैंमा ऐतिहासिक चिज मानिन्छ । सिक्कामा प्रयोग हुने चिजले विशेष अर्थ राख्छन् ।’

विगतमा पनि सरकारले नयाँ सिक्का बनाउँदा केही कुराहरू परिमार्जन गर्ने गरेको उनी स्मरण गर्छन् । यद्यपि स्पष्ट अर्थ राख्ने रणनीतिक नीति भने सरकारले लिएको निर्णयमा भर पर्ने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय

Scroll to Top