दलित अधिकार विधेयक, मेन स्टोरी, लुम्बिनी प्रदेश सभालुम्बिनीमा पारित भयो दलित अधिकार विधेयक ९ बैशाख २०८३ सात प्रदेशहरुमध्ये दलित विधेयक पास गर्ने लुम्बिनी पहिलो बनेको छ । विधेयकमा दलित अधिकार र सामाजिक न्यायसँग सम्वन्धित विषयहरु छन् ।