एमाले कार्यालय, च्यासल केन्द्रीय कार्यालय, तुलसीलाल प्रतिष्ठान, नेकपा एमाले, राष्ट्रिय समाचारच्यासल छाड्नुपर्ने भएपछि नयाँ कार्यालय खोज्दै एमाले २४ बैशाख २०८३ भोगाधिकार पाएको, तर लिजमा परिणत नभएको जग्गा खाली गर्न भूमि व्यवस्था मन्त्रालयले सूचना जारी गरेको छ । उक्त सूचना बमोजिम च्यासलको कार्यालय पनि खाली गर्नुपर्ने देखिएको छ ।