छुटाउनुभयो कि?, डा. प्रज्ज्वल पुडासैनी, तालुपना, राष्ट्रिय समाचारकिन देखिँदैछ युवामा तालुपना ? २४ बैशाख २०८३ पुरुषमा टाउकोको अगाडि र बीचबाट कपाल पातलो हुँदै जान्छ । अनि, विस्तारै तालु देखिन थाल्छ । महिलामा पनि बीच भागबाट क्रमशः कपाल पातलो हुँदै जाने समस्या देखिन्छ ।