छथर गाउँपालिका, डोजर नचलाउन, प्रमुख समाचार (Home)छथर गाउँपालिका अधिवेशन : अनावश्यक डोजर नचलाउन संघ सरकारलाई सुझाव १८ बैशाख २०८३ तेह्रथुमको छथर गाउँपालिकाको १६ औं गाउँ सभा तथा हिउँदे अधिवेशनले आफ्नो पालिका क्षेत्रमा अनावश्यक डोजर नचलाउन संघ सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।