ठमेल, डिपोर्ट, मेन स्टोरीठमेलबाट समातिएका २० विदेशी महिला १ वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट ४ बैशाख २०८३ ठमेलबाट पक्राउ परेका २० विदेशी महिला एक वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट भएका छन् ।
डिपोर्ट, राष्ट्रिय समाचारअमेरिकाले एकैसाथ ३५ नेपालीलाई गर्यो डिपोर्ट २८ चैत्र २०८२ डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।