क्यारेक्टर, ट्रान्सजेन्डर, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, राष्ट्रिय समाचारएक दिनका लागि ट्रान्सजेन्डर बनेर सडकमा निस्कँदा… १७ बैशाख २०८३ उसले मलाई जानाजान अनुचित तरिकाले छोएर गयो । मैले लगाएको कपडा टाइट थियो र सानो स्पर्श पनि महसुस गर्न सक्थें ।
ट्रान्सजेन्डर, भूमिका श्रेष्ठ, राष्ट्रिय समाचारभूमिका श्रेष्ठ : संसद्मा पुगिन् पहिलो ट्रान्सजेन्डर ३ चैत्र २०८२ भूमिका आफैंमा ट्रान्सजेन्डर हुन् । जन्मदा उनी छोरो थिए । नाम थियो, कैलाश । पछि उनले आफ्नो भावनासँगै रुपरंग बदलिन् । नाम बदलिन् । अनि भइन्, भूमिका । उनै भूमिका अब राज्यको नीति निर्माण तहमा बसेर लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायको आवाज बन्नेछिन् ।