केन्द्रीय कारागार, जेनजी आन्दोलन, जेलबाट भागेका, राष्ट्रिय समाचारजेनजी आन्दोलनका बेला जेलबाट भागेका लागुऔषध मुद्दाका थुनुवा पक्राउ ६ चैत्र २०८२ रुम्बा लागुऔषध मुद्दामा २०८१ चैत २० गतेदेखि सुन्धारा कारागारमा पुर्पक्षका लागि थुनामा थिए । भदौ २४ गते भागेयता उनी काठमाडौंमा लुकिछिपी बस्दै आएका थिए ।