जेनजी संगठन, राष्ट्रिय समाचार, संविधान संशोधनसंविधान संशोधनबारे जेनजी संगठनले गरे बहुपक्षीय छलफल ६ जेष्ठ २०८३ कार्यक्रममा राजनीतिक दलका नेता, नागरिक अगुवा र जेनजी अगुवाहरूबीच संविधान संशोधनका विभिन्न पक्षबारे छलफल गरेका छन् ।