जेनजी आन्दोलन, जेनजी प्रतिवेदन, मानव अधिकार आयोग, राष्ट्रिय समाचार, सिफारिसजेनजी प्रतिवेदन ल्याउन किन ढिलाइ गर्दैछ मानव अधिकार आयोग ? १८ बैशाख २०८३ आयोगको अनुसन्धान प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक, प्रधानसेनापति सिग्देलसहित उच्च पदस्थ अधिकारीहरुलाई कारबाही सिफारिस गरेको थियो ।