सार्वजनिक यातायातले टेरेनन् प्रशासनको आदेश
जिल्ला प्रशासन, प्रमुख समाचार (Home), सार्वजनिक यातायात

सार्वजनिक यातायातले टेरेनन् प्रशासनको आदेश

सीसीटीभी क्यामरा जडान गर्न दिएको समयसीमा घर्किएको १० दिनभन्दा बढी समय बित्दासमेत न सीसीटीभी क्यामरा जडान भएको छ, न ट्राफिक प्रहरीले चेकजाँच नै गरेको देखिन्छ ।