चेरी फूल, विशेषफुल्यो चेरी, बढ्यो काठमाडौंको सौन्दर्य (तस्वीरहरू) १९ फाल्गुन २०८२ लैनचौर लगायत काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा यो फूल फुलेका कारण काठमाडौं शहरको सुन्दरता पनि बढाएको छ ।