‘एक जुग’मा नबनेको पुल : नेता बदलिइरहे, चुनावी एजेन्डा बनिरह्यो
चुनावी एजेन्डा, डोटी, विशेष, शिखर नगरपालिका

‘एक जुग’मा नबनेको पुल : नेता बदलिइरहे, चुनावी एजेन्डा बनिरह्यो

सेती नदीमाथि मोटरेबल पुल बनाउने चुनावी आश्वासन २०५६ देखिकै हो । २०७१ मा बल्ल निर्माण सुरु भयो । निर्माण सुरु