अख्तियार दुरुपयोग अनुसन्धान आयोग, घुस लिएको आरोप, राष्ट्रिय समाचार३० हजार घुस लिएको आरोपसहित पक्राउ परेका कर्मचारीविरुद्ध मुद्दा दायर १४ बैशाख २०८३ आयोगले चौधरीलाई चैत १६ गते उद्योग नवीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस/रिसवत मागेर हैरानी दिएको सूचनाका आधारमा पक्राउ गरेको जनाएको थियाे ।